भारतमा कोभिड सङ्क्रमण बढ्न थालेपछि बाँकेको रुपैडिया क्षेत्रमा उच्च सतर्कता
शुक्रबार बैशाख ९, २०७९
भारतमा कोभिड सङ्क्रमण बढ्न थालेपछि बाँकेको रुपैडिया सीमा क्षेत्रमा उच्च सतर्कता अपनाउन थालिएको छ । हेल्थ डेस्क स्थापना गरी दिनहुँ १५० देखि २०० जनासम्मको एन्टिजेन परीक्षण गरिएको हेल्थ डेस्कका प्रयो…