दुर्गम रहेन म्याग्दीको पात्ले गाउँ
आइतवार बैशाख ४, २०७९
मालिका गाउँपालिका–३ पात्लेका भीमबहादुर रोका आगनबाटै गाडी चढ्न पाउँदा दङ्ग पर्नुभएको छ । “यातायात सुविधाले सुगम बन्न थालेको महशुस गरेका छाँै”, उहाँले भन्नुभयो “कल्पना पनि नगरेको पहाड छिचोलेर बनेको …