मिटर ब्याज पीडितको माग पूरा गर्न सांसदहरुको माग
बुधबार चैत्र १५, २०७९
काठमाडौँ- सांसदहरुले मिटर ब्याजबाट पीडितहरुको माग सम्बोधन गर्न तत्काल ठोस निर्णय गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले देशका विभिन्न स्…