२५ वर्षीय राहुलले अझै नागरिकता पाएनन्
आइतवार असार २६, २०७९
काठमाडौँ, २६ असार : बाराको जीतपुरका २५ वर्षीय राहुलकुमार साहको परिवारका सबैसँग नागरिकता छ, तर उहाँले पटकपटक आवश्यक कागजातसहित माग गर्दा पनि नागरिकता पाउन सक्नुभएको छैन ।
बाबुको जन्मसिद्ध, आमाक…