सरकारले प्रत्येक परिवारलाई एउटा विद्युतीय चुलो अनुदान दिने
आइतवार जेष्ठ १५, २०७९
सरकारले प्रत्येक घर परिवारलाई अनुदानमा एउटा विद्युतीय चुलो उपलब्ध गराउने भएको छ ।
आइतबार सङ्घीय संसद्मा आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्तो घोषणा…