गर्मी बढेकाले स्वास्थ्यमा ध्यान दिन आग्रह
बिहिबार जेष्ठ १९, २०७९
एक साता यता कैलालीसहित तराईका जिल्लामा गर्मी बढेको छ । अझै केही दिन गर्मी बढ्न सक्ने मौसमविद्ले बताएका छन् ।
हावा कम मात्रामा चल्ने र आकाश पनि सफा नभएका कारण आजभोलि अन्य समयभन्दा बढी गर्मी महसु…