यसपटकको हिउँदमा नेपालमा औसतभन्दा बढी पानी पर्ने पूर्वानुमान
मङ्लबार मंसिर २६, २०८०
काठमाडौं- यसपटकको हिउँदमा नेपालमा औसतभन्दा बढी वर्षा हुने पूर्वानुमान गरिएको छ । जल तथा मौसम विज्ञान विभागले यस वर्षको हिउँदमा औसतभन्दा बढी वर्षा हुने प्रक्षेपण गरेको हो ।
मङ्सिर १५ देखि फ…