आज २ बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन
बिहिबार मंसिर ६, २०८१
आज प्राइम कमर्सियल बैंक र ग्लोबल आइएमई बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । यी दुवै बैंकले लाभांश तथा साधारण सभा प्रयोजनको लागि मंसिर ९ गते आइतबार बुक क्लोज गर्नेछ । यस बैंकले मंसिर…