सरकारी कार्यालयले नै तिर्दैनन् खानेपानी महसुल
मङ्लबार साउन १५, २०८१
काठमाडाैं । नेपाल खानेपानी संस्थान शाखा कार्यालय वीरगञ्जको आर्थिक वर्ष २०८०–८१ असार मसान्तसम्मको सरकारी कार्यालय तथा निजी ग्राहकको खानेपानी महसुलको बक्यौता रकम रु १२ करोड ३३ लाख ५७ हजार चार सय १८ …