सुदन किरातीले खादामाला नलाउँदा ६ लाख संकलन
शनिबार माघ १४, २०७९
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले मन्त्रालयमा राखिएको दान पेटिकामा संकलित रकम शिक्षा क्षेत्रमा लगानी गर्ने घोषणा गरेका छन्।
उनले आफू मन्त्री भएलगत्तै बधाई दिन आउनेलाई खादा…