घ्यूतेल, सेनेटरी प्याड उद्योगमा परेको असर सम्बोधन गर्न आग्रह
शुक्रबार जेष्ठ २७, २०७९
नेपाल उद्योग परिसङ्घले वायर रड, घ्यूतेल, सेनेटरी प्याडलगायत उद्योगमा परेको असर सम्बोधन गर्न सरकारलाई आग्रह गरेको छ ।
परिसङ्घले आज एक विज्ञप्ति जारी गरी सरकारले ल्याएको राजस्व नीतिका कारण वायर र…