वार्षिक बजेट कार्यान्वनयनमा केन्द्रित हुन निर्देशन
मङ्लबार फाल्गुन ३, २०७८
कर्णाली प्रदेश सरकारका जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले वार्षिक बजेट तथा कार्यक्रम कार्यान्वनयमा केन्द्रित हुन कार्यालय प्रमुखहरूलाई निर्देशन दिनुभएको छ । ऊर्जा विकास मन्त्रालयमातह…