फूलपातीबाट नेपाली बक्सअफिसमा त्रिपक्षिय भिडन्त
बुधबार अशोज २३, २०८१
काठमाडौँ । दशैको फूलपातीबाट तीन नेपाली फिल्म ‘ज्वाइँ साब’, ‘१२ गाउँ’ र ‘छक्का पञ्जा ५’ एकसाथ प्रदर्शनमा आउने भएका छन् । ठुला तीन फिल्मको भिडन्तले नेपाली बक्स अफिसलाई रोमाञ्चक बनाउने भएको छ ।&n…