भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने
शुक्रबार अशोज ४, २०८१
काठमाडौँ । बलिवुडका चर्चित निर्देशक सञ्जय लीला भन्सालीले वेब सिरिज ‘हिरामाण्डी: द डायमण्ड बजार’ को सफलतापछि नयाँ फिल्मको तयारी शुरु गरेका छन् ।
भन्सालीले नयाँ फिल्म ‘लभ एन्ड वार’ को घोषणा गरिसक…