अदालतमा उपस्थित नभए कंगनाबिरूद्ध पक्राउ पुर्जी जारी हुने
बिहिबार माघ २४, २०८१
मुम्बइ । जावेद अख्तरको मानहानी मुद्दामा कंगना रनौतको समस्या बढ्दै गएको देखिन्छ ।
मुम्बई अदालतबाट अभिनेत्रीलाई गैर जमानती वारेन्ट पठाउन सकिने जनाएको छ । उनी पक्राउ गर्न सकिने भएकाे भार…