सनिश श्रेष्ठको ‘फलिङ फर यु’ म्युजिक भिडियो सार्वजनिक
बुधबार चैत्र २, २०७८
भ्वाइस अफ नेपालको मञ्चबाट परिचित गायक सनिश श्रेष्ठको सुमधुरस्वरमा सजिएको ‘फलिङ फर यु’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
‘डान्सिङ भर्सन’ को यस गीतलाई कोविद बज्र र कर्म शेर्पाले सयुक्त रुपम…