काठमाडौं महानगरमा अब एम्बलेन्स सेवा निःशुल्क लिन सकिने
शनिबार बैशाख ३०, २०८०
काठमाडौँ महानगरका प्रमुख बालेन शाहले काठमाडौँवासी लाई २४ सै घण्टा निःशुल्क एम्बुलेन्स सेवा दिने घोषणा गरेका छन् । आज बिहान सामाजिक सञ्जालबाट मेयर शाहले सो घोषणा गरेका हुन् ।
बालेन् शाहले भनेका …