फेसबुकमा ‘अलबिदा’ लेखेर डा. केशव श्रेष्ठ भए सम्पर्कविहीन
सोमवार असार २, २०८२
काठमाडौं । डा. केशव श्रेष्ठ फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहीन भएका छन् ।
जिल्ला अस्पताल रामेछापबाट सरुवा भएर हेटौंडा पुगेका उनले आफूलाई झुटो आरोप लगाइएको र आर्थिक चलखेलमा सरुवा गरिएको फ…