कोरोनाको चौथो लहर आउन सक्ने भन्दै सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह
बुधबार बैशाख २१, २०७९
कोरोना भाइरस संक्रमणको चौथो लहर आउन सक्ने भन्दै स्वास्थ्य सतर्कता अपनाउन आग्रह सरकारले आग्रह गरेको छ।पछिल्लो समय छिमेकी देश भारतमा कोरोना संक्रमणको दर बढ्न थालेकोले पूर्ण रुपमा स्वास्थ्य सतर्कता अ…