रुसले खोपको घोषणा गरेपछि विश्वभरका क्यान्सर रोगीमा जाग्यो आशा
शनिबार पुस ६, २०८१
काठमाडौँ । रुसले क्यान्सरविरुद्धको खोप घोषणा गरेपछि विश्वभरका क्यान्सर रोगीमा आशा जगाएको छ । रुसी स्वास्थ्य मन्त्रालयको रेडियोलोजी मेडिकल रिसर्च सेन्टरका निर्देशक आन्द्रेई काप्रिनका अनुसार यो …