बुधबार, चैत्र २५, २०८२

विचार

कान्तिपथ


अन्तर्राष्ट्रिय प्रतिष्ठा, प्रख्याति र पर्यटन विकासमा लुम्बिनीको महत्व : अध्यक्ष ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपालको अन्तर्राष्ट्रिय प्रतिष्ठा, ख्याति र पर्यटन विकासमा लुम्बिनीको विशेष महत्व रहेको बताउनुभएको छ । २५६६औँ बुद्ध जन्मजयन्तीको अवसरमा आज शुभकामना सन्देश दिँदै उहाँले विश्व शान्ति, मानव कल्याण र अहिंसाका प्रणेता गौतम बुद्धप्रति उच्च सम्मान व्यक्त गर्नुभए…

कान्तिपथ


गौतमबुद्ध विमानस्थलको शुभारम्भले मुलुकको पर्यटन र दीगोे आर्थिक विकासको आधार तयार भयो – प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको आज औपचारिक उद्घाटन गर्नुभएको छ । विमानस्थलको आज भैरहवामा उद्घाटन गर्दै उहाँले मुलुकको पर्यटन र दीगोे आर्थिक विकासको आधार तयार भएको बताउनुभयो । उहाँले विमानस्थल सञ्चालनमा आएसँगै पर्यटकको आवागमन बढ्ने विश्वास पनि व्यक्त गर्नुभ…

कान्तिपथ


शान्तिका अग्रदूत गौतबुद्धको विचार उत्तिकै सान्दर्भिक – उपराष्ट्रपति पुन

उपराष्ट्रपति नन्दबहादुर पुनले विश्व शान्तिका अग्रदूत गौतमबुद्धको २५६६ औँ जन्मजयन्तीका अवसरमा सम्पूर्ण बौद्धमार्गीमा शुभकामना व्यक्त गर्नुभएको छ । बुद्ध जयन्तीका अवसरमा आज शुभकामना दिँदै उहाँले बुद्धका उपदेश र मागदर्शनको अवलम्बन गरी विश्व समुदायलाई शान्ति र अहिंसाको बाटोमा अगाडि बढाउन सकिने बत…

कान्तिपथ


पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई प्रतिबन्ध लगाउने ट्विटरको निर्णय त्रुटिपूर्णः एलोन मस्क

टेस्लाका सीईओ एलोन मस्कले ट्वीटरको कानुनी टोलीले स्वचालित प्रयोगकर्ताहरूमा सोशल मिडिया प्लेटफर्मको जाँचको लागि नमूना आकार १०० रहेको खुलासा गरेर गैर-प्रकटीकरण सम्झौताको उल्लङ्घन गरेको आरोप लगाएको बताएका छन्।शनिबार एक सोशल मिडिया प्लेटफर्ममा लैजाँदै, मस्कले भने: “ट्विटर कानुनीपक्षबाट भर्खरै गुनासो…

कान्तिपथ


मतदान गोप्य हुनुपर्छ भन्ने कुनै सिद्धान्त छैनः बाबुराम भट्टराई

स्थानीय तह निर्वाचनमा आफूले गरेको मतसंकेतसमेत सार्वजनिक गरेका जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले मतदान गोप्य नै हुनुपर्छ भन्ने सिद्धान्न नभएको प्रष्टीकरण दिएका छन् । उनले शुक्रबार विहान गोरखाको पालुङटार नगरपालिका-१ अन्नपूर्ण मावि मतदान केन्द्रमा मतदान गरेका थिए ।…

कान्तिपथ


युवा भन्छन्, ‘हाम्रो मतले आफ्नै गाउँ नगरको विकास गर्ने हो’

भक्तपुर, २९ वैशाख सूर्यविनायक नगरपालिका–५ की १९ वर्षीया कञ्चन शर्माले मतदाता परिचयपत्र हात परेपछि दङ्ग पर्नुभएको छ । जिल्ला प्रशासन कार्यालयमा एक वर्षअघि नागरिकता लिन बनाउन जाँदा मतदाता परिचयपत्रका लागि खिचेको फोटो आज आफ्नै गाउँको मतदान केन्द्रमा खटिएका कर्मचारीबाट हातमा परेपछि उनी औधी रमाएकी ह…

कान्तिपथ


गठबन्धन कसैको विरुद्ध हैन, राजनीतिक आवश्यकता हो : महामन्त्री थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले यही वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा पाँच राजनीतिक दलबीच भएको चुनावी गठबन्धन कसैको विरुद्ध नभई आजको आवश्यकताले भएको कुरा बताउनुभएको छ । सोमबार उदयपुर सदरमुकाम गाइघाटस्थित लोकतान्त्रिक चोकमा कांग्रेसले आयोजना गरेको चुनावी आमसभालाई सम्बो…

कान्तिपथ


जनताले दिएको मतको सम्मान गर्छौँ ः महामन्त्री थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जनताले दिएको मतको सम्मान गर्ने बताउनुभएको छ । वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनको पूर्वसन्ध्यामा नेपाली कांग्रेस काठमाडौँ महानगरपालिका–२६ ले आज आयोजना गरेको घरदैलो एवं चुनावी सभालाई सम्बोधन गर्दै उहाँले नेकपा सरकारले जनताले दिएको मतको सम्म…

कान्तिपथ


मतदाता भन्छन् : ‘हाम्रालाई होइन, राम्रालाई रोजौँ’

रामपुर (पाल्पा), २५ वैशाख वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन आउन पाँच दिन मात्रै बाँकी छ । आसन्न स्थानीय तहको निर्वाचनले मुलुकमा निर्वाचन–उल्लासयुक्त बातावरण बनेको छ । निर्वाचनको मिति नजिकिँदै जाँदा विभिन्न दलका उम्मेदवार आफ्नो पक्षमा मतदान गर्न मतदाताको घरदैलोमा पुगिरहेका छन् । मतदाता भने …

कान्तिपथ


आर्थिक, मानवीय र भौतिक विकासका दृष्टिले बुटवल केन्द्र बन्छ ः पौडेल

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले आर्थिक, मानवीय र भौतिक विकासका दृष्टिले बुटवल केन्द्र बन्ने बताउनुभएको छ । आज बुटवलमा उद्योगी व्यवसायीको भेलालाई सम्बोधन गर्दै उहाँले सञ्चालनमा रहेका योजना पूरा हुँदा बुटवलले नयाँ उचाइ हासिल गर्ने बताउनुभयो । “भौतिक र मानवीय विकासमा रुपन…

कान्तिपथ


कांग्रेसको प्रतिस्पर्धी एमाले हो, माओवादी होइन ः वरिष्ठ नेता पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली कांग्रेसको प्रतिस्पर्धी नेकपा (एमाले) भएको बताउनुभएको छ ।आज यहाँ आयोजित पाँच दलीय गठबन्धनको आमसभालाई सम्बोद्धन गर्दै उहाँले नेकपा (माओवादी केन्द्र) कांग्रेसको प्रतिस्पर्धी नभएको बताउनुभएको हो । “माओवादी केन्द्रसँग सहकार्य गर्नु पार्टीको आवश्…

कान्तिपथ


राज्यका निकाय पारदर्शी र जनताप्रति जवाफदेही बन्नुपर्छः उपराष्ट्रपति

उपराष्ट्रपति नन्दबहादुर पुनले मुलुकको आर्थिक विकाससहितको समृद्धिका लागि राज्यका निकाय पारदर्शी र जनताप्रति जवाफदेही बन्नुपर्ने बताउनुभएको छ । राष्ट्रिय सूचना आयोगको १५औँ स्थापना दिवसका अवसरमा यहाँ आज आयोजित कार्यक्रममा उहाँले सूचनाको हकको प्रभावकारी कार्यान्वयन भए मात्रै राज्य र जनताको हित हु…

कान्तिपथ


उद्योग र पर्यटन केन्द्रित योजना बनाउँदैछौँ : मन्त्री लामा

कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री छिरिङ डम्डुल लामा (कार्चेन)ले उद्योग तथा पर्यटन क्षेत्रका योजना निर्माणमा जोड दिने बताउनुभएको छ । कर्णालीको अर्थतन्त्र वृद्धिमा सघाउने उद्देश्य राखेर आगामी आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणमा उद्योग र पर्यटनका योजनामा जोड दिने मन्त्र…

कान्तिपथ


म्याग्दीमा चुनाव प्रचार तीव्र

यही वैशाख ३० अर्थात् स्थानीय तहको निर्वाचनको दिन आउन एक साता बाँकी रहँदा म्याग्दीमा चुनावी प्रचारप्रसार अभियानलाई सबै राजनीतिक दलहरुले तीव्र बनाएका छन् । आ–आफ्ना पार्टीका झण्डा फहराउँदै चुनावी गीतमा नाच्दै र रमाउँदै जनताका घरदैलोमा भोट माग्दै हिँडेका उम्मेदवार र कार्यकर्ताहरुका बीचमा विगतका न…

कान्तिपथ


प्रेस स्वतन्त्रता विरुद्धका कानुन संशोधन ः कानुनमन्त्री

कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्माले संविधान विपरीत प्रेस स्वतन्त्रताविरुद्धका कानुन संशोधन गर्ने तयारीमा सरकार रहेको बताउनुभएको छ । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा मिडिया एक्सन नेपाल र अनलाइन टिभि पत्रकार सङ्घले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले सरकारले कुनै पन…
सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत