सभामुखले बोलाएको दलका प्रमुख सचेतक र सचेतकहरुसँग बैठक शुरु
आइतवार भदौ ३०, २०८१
काठमाडौं । सभामुख देवराज घिमिरेले बोलाएको राष्ट्रिय दलका प्रमुख सचेतक र सचेतकहरुसँग बैठक शुरु भएको छ ।
सभामुखले संसद्को गतिरोध हटाउन बैठक बोलाएका हुन् ।
सिंहदरबारमा नेपाली कांग्रेस, नेकप…