निलम्बित प्रधानन्यायाधिश चोलेन्द्र राणालाई लागेका २१ संगिन आरोप के-के हुन् ?
सोमवार फाल्गुन २, २०७८
देव चौलागाईं, काठमाडाैं । सत्ता गठबन्धनका सांसदहरूले सङ्घीय संसद् सचिवालयमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाविरुद्ध दर्ता गरेको महाभियोग प्रस्तावमा २१ आरोप लगाइएका छन्। महाभियोग प्रस्तावमा ९८ …