प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची
सोमवार भदौ २४, २०८१
काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । आज बैठक अपराहन्न १ बजेका लागि बोलाइएको छ ।
आजको बैठकमा समितिको प्रतिवेदन पेश गर्ने र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले विधेयक …