राष्ट्रियसभामा झक्कु सुवेदी : जिविस सभापति छाडेर जनयुद्धमा, पहिलो चुनाव मै माधव नेपाल हराए !
सोमवार पुस २३, २०८०
आगामी माघ ११ गते हुन लागेको राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज उम्मेदवारको मनोनयन दर्ता हुँदैछ। देशका सातवटै प्रदेशका निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मनोनयन दर्ता…