गणेशमाथी रोक लगाएपछि प्ले कार्ड बाेकेर प्रदर्शन
शुक्रबार बैशाख २६, २०८२
धुलिखेल । अखिल नेपाल फुटबल संघ (एन्फा)ले पुर्व अध्यक्ष गणेश थापामाथी रोक लगाए पछि प्ले कार्ड बाेकेर प्रदर्शन गरेका छन् ।
धुलिखेलमा सुरू भएकाे एन्फाको साधारण सभामा सहभागी हुन लागेका थापालाई रोक …