टिकापुरको कमाण्ड सम्हालेको २० दिनमा डिएसपी भाटले समाते २०० शंकास्पद
बुधबार फाल्गुन १७, २०७९
इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख एवं डीएसपी उद्धवसिंह भाटले टीकापुर क्षेत्रमा हुने गुण्डागर्दी, लागुऔषध कारोवार र लागुऔषधको दुर्व्यसन नियन्त्रण आफ्नो पहिलो प्राथमिकता रहेको बताएका छन् ।
उ…