टेण्डर नपरेपछि रुकुम र डोल्पा लाने चामल थन्कियो
शुक्रबार अशोज ७, २०७९
दाङ– टेण्डर (बोलपत्र) नपरेपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनी तुलसीपुरले चामल ढुवानी गर्न सकेको छैन। दशैँलाई लक्षित गरी चाम ढुवानीका लागि कम्पनीले बोलपत्र आह्वान गरेको थियो। तर, कसैले टेण्डर नहा…