आफ्नै खुट्टामा उभिने माध्यम बन्यो सीपमूलक तालिम
शनिबार भदौ २५, २०७९
बागलुङ बजारको रामरेखा निवासी चित्रकुमारी रोकाले छ महिना देखि ‘लेडिज टेलरिङ’ नामक कपडा सिलाउने पसल सञ्चालनमा ल्याउनुभएको छ । उहाँले आफ्नै कपडा पसल सञ्चालन गर्ने सोचसमेत बनाउनुभएको थिएन तर बागलुङमा …