भेट्न गएका रविन्द्र मिश्रलाई ओलीले एक मुठ्ठी सिक्का दिएर पठाए
सोमवार भदौ १३, २०७९
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र विवेकशील साझा पार्टीका नेता रवीन्द्र मिश्रबीच भेटवार्ता भएको छ। ओलीसँग अढाई घन्टा भेट भएको मिश्रले सामाजिक सञ्जालमार्फत तस्बिर सार्वजनिक गर्दै जानकारी गराएका…