गाउँ पर्यटनको प्रवद्र्धनका साथ ‘अन्नपूर्ण डे’
शुक्रबार जेष्ठ २०, २०७९
“धोएतुल्य सफा र मोहक निकै देखिन्छ नीलाम्बरसेतो बादल कोर्छ नील नभमा बुट्टाहरू सुन्दर ।ढाकेको हिउँले समस्त धरती, सेताम्य पाखा वनहाम्रो देश सुरम्य विश्वभरिको सौन्दर्यको कानन ।।”
कवि वासुदेव पाण्डे…