राष्ट्रिय एकतामा धार्मिक एवं सांस्कृतिक चाडपर्वको योगदान– मुख्यमन्त्री पोखरेल
मङ्लबार बैशाख २०, २०७९
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सामाजिक एकता, सद्भाव र धार्मिक सहिष्णुता कायम गर्दै राष्ट्रिय एकतालाई बलियो बनाउन धार्मिक एवं सांस्कृतिक चाडपर्वको महत्वपूर्ण योगदान रहेको …