बजेट अभावले कावेली करिडोरले गतिलिन सकेन
सोमवार बैशाख १२, २०७९
ताप्लेजुङस्थित विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा आधार शिविर (बेस क्याम्प) जोड्ने काबेली करिडोर बजेट अभावले अझैसम्म पूरा हुन सकेको छैन् । प्राथामितामा नपर्दा उक्त करिडोरले सोचिएजस्तो गतिलिन नसक…