महिनावारी हुँदा शिक्षिका विद्यालय नजाने समस्या हट्यो
शनिबार फाल्गुन २१, २०७८
जिल्लाको बडीमालिका नगरपालिका–८ रतुडामा रहेको जनप्रकाश आधारभूत विद्यालयमा देवता रिसाउने डरले महिनावारी भएका बेला विद्यालय जान नपाउने शिक्षिकाको समस्या समाधान भएको छ ।
शुक्रबार सोही नगरपालिका–८ क…