दुबई जान सन्दीपले मुद्धा हाले
बिहिबार फाल्गुन ११, २०७९
क्रिकेटर सन्दीप लामिछानेले आफू दुबईमा हुन लागेको आईसीसी विश्वकप लिग–२ मा सहभागी हुन पाउनुपर्ने मागसहित सर्वोच्च अदालतमा निवेदन दायर गरेका छन् । सन्दीपका कानुन व्यवसायी अधिवक्ता सरोज घिमिरेले दुबईम…