विद्युतीय सवारीका चार्जिङ स्टेशन निर्माणसम्बन्धी कार्यविधि
सोमवार अशोज ८, २०८०
मनहरी (मकवानपुर) I बागमती प्रदेश सरकारद्वारा विद्युतीय सवारी चार्जिङ उपकरण खरिद र चार्जिङ स्टेशन निर्माणका सम्बन्धमा कार्यविधि बनाउने भएको छ ।
प्रदेशको श्रम, रोजगार तथा यातायातमन्त्र…