लुक्ला उडेको जहाजको आपतकालीन ढोकाको सिसा बाटोमै हरायो
आइतवार मंसिर २४, २०८०
काठमाडौँबाट लुक्ला उडेको तारा एयरको कार्गो जहाजको आपतकालीन ढोकाको सिसा बाटोमै खसेको पाइएको छ।
तारा एयरको नाइन एन एएलओ कल साइनको जहाज बिहान ९ः३१ मा काठमाडौँबाट लुक्ला जाँदै गर्दा जहाजको आपतकालीन…