रेल सञ्चालनको सम्पूर्ण तयारी पूराः शनिबार उद्घाटन हुने
शुक्रबार चैत्र १८, २०७८
धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म नियमित रुपमा रेल सेवा सञ्चालनका लागि सबै तयारी पूरा भएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार नयाँ दिल्लीबाट संयुक…