बहत्तर प्रतिशत हुलाकी राजमार्ग निर्माण
बिहिबार भदौ ३०, २०७९
काठमाडौँ, ३० भदौ : तराई–मधेसको समृद्धिको आधारका रूपमा हेरिएको हुलाकी राजमार्ग हालसम्म ७२ निर्माण भएको छ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सो राजमार्ग अबको दुई वर्षमा सम्पन्न हुने बताइएको छ ।…