साउनदेखि चालक अनुमति पत्रको प्रयोगात्मक परीक्षा चितवनबाट
मङ्लबार असार २१, २०७९
जिल्लामा पहिलो पटक सवारी चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षा हुने भएको छ । आगामी साउन दोस्रो साताबाट परीक्षा लिने गरी तयारी गरिएको छ । यातायात व्यवस्था सेवा कार्यालय चितवनका प्रमुख विनोद पौडेलका…