नदीमा पुुल नहुँदा नागरिकलाई सास्ती
शुक्रबार साउन ६, २०७९
उत्तरगङ्गा नदीमा पुल नहुँदा नागरिकले सास्ती खेपिरहेका छन् । जिल्लाको पुथाउत्तरगङ्गा गाउँपालिका–१० र ११ लाई जोड्ने पक्की पुल नहुँदा उत्तरगङ्गा वारपार गर्ने सवारीसाधन ठप्प छन् । वर्षात् सुरु भएसँगै …