बिहुँ–नरेठाँटी सुरुङमार्गको सम्भाव्यता अध्ययन हुने
बुधबार असार ८, २०७९
सरकारले बिहुँ–नरेठाँटी सुरुङमार्ग निर्र्माणका लागि सम्भाव्यता अध्ययन गर्ने भएको छ । यहाँको काठेखोला गाउँपालिका–६ देखि गलकोट नगरपालिका–२ जोड्ने उक्त सुरुङमार्गको अध्ययनका लागि भौतिक पूर्वाधार तथा य…