पोलियोविरुद्धको खोप अभियानमा बम विष्फोट हुँदा ७ जनाको मृत्यु
शुक्रबार कार्तिक १६, २०८१
पाकिस्तानको पश्चिमी क्षेत्रमा पोलियो खोप लगाउनेहरूको सुरक्षामा खटिएका प्रहरीलाई लक्षित गरी गरिएको बम विस्फोटमा परी ५ बालबालिकासहित ७ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।बलोचिस्तान प्रान्तको मस…