ट्रम्पले एक सय दिनका कार्याकालमा भेटेका यी हुन १७ बिदेशी नेता
बुधबार बैशाख १७, २०८२
काठमाडौं। आफ्नो कार्यकालको पहिलो १०० दिनमा अमेरिकन राष्ट्रपति ट्रम्पले मिसिगन राज्यमा पुगेर आफ्नो सरकारको प्रगतिका बारेमा कुराकानी गरेका छन् ।
आफ्नो दोस्रो कार्याकालको १०० औं दिनको अवसरमा मन्तब…