महिला पत्रकारसंग नाम जोडिएपछि चिनियाँ विदेशमन्त्री बर्खास्त
मङ्लबार साउन ९, २०८०
चीन सरकाले विदेशमन्त्री छिन काङलाई बर्खास्त गरेको छ। एक महिनायता सार्वजनिक स्थानमा नदेखिएका उनलाई चीन सरकारले पदबाट बर्खास्त गरेको हो। डिसेम्बर अन्तिममा पद सम्हालेका चिनियाँ विदेशमन्त्री छिन काङ त…