काखोभका बाँध भत्किएपछि सत्र जनाले ज्यान गुमाए
बुधबार जेष्ठ ३१, २०८०
मस्को । काखोभका जलविद्युत् आयोजनाको बाँध भत्कँदा खेर्सोन क्षेत्रमा आएको भीषण बाढीमा परी ज्यान गुमाउनेको सङ्ख्या १७ पुगेको क्षेत्रीय सरकारका प्रमुख आन्द्रेई अलेक्सेन्कोले मङ्गलबार बताएका छन् …