बुधबार, अशोज १०, २०८०

नेपालमा पनि अब गाँजा खुला हुँदै, गृहमन्त्रालयले बनायो विधेयक


कान्तिपथ


काठमाडौ । नेपाललाई अहिले सम्म गाँजालाई गैरकानुनी मानिन्छ । यसको खरिद विक्रिमा प्रतिबन्ध छ । गाँजा ओसार पसार गर्दा प्रहरीसंग झडप भएका समाचार सुनिन्छ । बुधवार राती मात्र बाराको सिम्रोनगढमा भएको घटनामा एक जनाको निधन भएको छ । तर अब यहि गाँजालाई औषधीमा प्रयोग गर्न दिनेगरि सरकारले कानुन निर्माण गर्ने भएको छ ।

नेपालमा लागुऔषध नियन्त्रण ऐन २०३३ ले गाँ जाको प्रयोगमा पुर्ण रुपमा लगाएको बन्देज खुल्ला गर्न गृहमन्त्रालयले गाँजाजन्य पदार्थ विधेयक २०७८ तयार गरिरहेको हो ।

गृहमन्त्री बालकृष्ण खाँणले उक्त विधेयक गत फागुन १० गते मन्त्रीस्तरीय निर्णयबाट सैद्धान्तिक सहमतिका लागि पठाएका हुन् । विधेयकमा गाँ जाको उत्पादन, संकलन, बिक्रि वितरण र निकासी कसरी गर्नेलगायतका विषय समेटिएको छ । उक्त विधेयक कानुन निर्माण भएपछि तत्काल कार्यान्वयनमा गर्ने तयारी रहेको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत