आइतवार, माघ ६, २०८१
  • गृहपृष्‍ठ
  • बिश्व
  • रुसी आक्रमणपछि युक्रेनको अवस्था ‘नजीकबाट नियालिरहेको’ चीनको धारणा

रुसी आक्रमणपछि युक्रेनको अवस्था ‘नजीकबाट नियालिरहेको’ चीनको धारणा


कान्तिपथ


रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युरोपेली छिमेकीमा सैन्य कारबाही गर्न आदेश दिएपछि चीनले बिहीबार युक्रेनको अवस्थालाई निगरानी गरिरहेको र सबै पक्षलाई “संयम” अपनाउन आह्वान गरेको जनाएको छ।
“चीनले पछिल्लो अवस्थालाई नजिकबाट नियालिरहेको छ र हामी सबै पक्षहरूलाई संयम कायम राख्न र स्थितिलाई नियन्त्रण बाहिर जानबाट रोक्न आह्वान गर्दछौं,” विदेश मन्त्रालयका प्रवक्ता हुआ चुनयिङ साले उल्लेख गर्नु भएको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत