आइतवार, अशोज २७, २०८१

भोलि सर्बजनिक बिदा !


कान्तिपथ


सरकारले आइतबार देशभर सार्वजनिक बिदा दिने भएको छ। चैत २७ गते आइतबार परेको रामनवमीको अवसरमा सार्वजनि बिदा दिने गृहमन्त्रालयले जानकारी दिएको हो।

गृहमन्त्रालयका प्रवक्ताले शनिबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘वि.सं. २०७८ साल चैत्र २७ गते आइतबार रामनवमीको अवसरमा नेपाल राज्यभर सबै सरकारी कार्यालय, सार्वजनिक निकायमा सार्वजनिक बिदा दिने नेपाल सरकार मन्त्रिपरिषद्बाट मिति २०७८/१२/२४ मा निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।’



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत