शुक्रबार, जेष्ठ ६, २०७९

थिमि–४ र सूर्यविनायक–५ जोड्ने शंखरचोकको निर्माणाधीन पुल


कान्तिपथ


मध्ययपुर थिमि–४ र सूर्यविनायक–५ जोड्ने शंखरचोकबाट दक्षिणतर्फको हनुमन्ते खोलामा निर्माण भइरहेको पक्की पुल शनिबारको वर्षासँगै आएको बाढीले क्षति पुर्याएको छ। यो पुल गत वर्षको बाढीले पनि यही अवस्थामा पुगेको थियो । ठेक्केदारको लापरवाही ढिलासुस्तीका कारण यो अवस्था सृजना भएको जनताको गुनासो छ

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत